काठमाडौं- राष्ट्रिय बीमा समितिले सहिद परिवारका सदस्यहरुलाई दुर्घटना बीमाको सहुलियत दुर्घटना बीमा लेख जारी गर्न निर्जीवन कम्पनीहरुलाई निर्देशन दिएको छ।
बीमा समितिले मंगलबार सबै निर्जीवन बीमा कम्पनीहरुलाई पत्राचार गर्दै सहिद परिवारका सबै सदस्यहरुलाई सहुलियत दुर्घटना बीमा लेख जारी गर्न निर्देशन दिएको छ।
यसमा ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सहुलियतको मोडालिटी तयार गरिएको बताइएको छ।
यस्तो छ निर्देशनः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।