काठमाडौं– गोदरेज ‘फ्रिकपल ट्रिप टु बाली’ अफरको लक्की–ड्र सम्पन्न भएको छ।
योजनाको लक्की–ड्र गोदरेजको आधिकारिक फेसबुक पेजमार्फत् प्रत्यक्ष प्रसारण भएको थियो।
भाद्र २० गतेदेखि कार्तिक ३० गतेसम्म लागू गरिएको यो योजनामा गोदरेज ब्राण्डको प्रत्येक उत्पादनहरु (रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभन)को खरिदमानगद छुटका साथ भाग्य शाली ग्राहकले लक्की–ड्र मार्फत बाली भ्रमणको अफर राखिएको थियो।
लक्की–ड्रमा मुस्ताङ चोक, पोखराकी मुनाथापा र हेम्जाका प्रदीपथापा गरी २ भाग्य शाली जोडीहरुले बाली, इन्डोनेसिया जाने अवसर पाएको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।