काठमाडौं– टिसिएलको बडा दशैं अफर योजनाको लक्की–ड्र सम्पन्न भएको छ।
कम्पनीको ‘बडा अफर थाइल्यान्ड सफर’ स्किमको लक्की–ड्र टिसिएलको आधिकारिक फेसबुक पेजमार्फत् प्रत्यक्ष प्रसारण भएको थियो।
भाद्र १९ गतेदेखि कात्तिक ३० गतेसम्म लागू गरिएको अफर योजनामा टिसिएल ब्राण्डको प्रत्येक उत्पादनहरु (एल.इ.डि. टि.भि., चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिन)को खरिदमा नगद छुटका उक्त अफर योजना राखिएको थियो।
लक्की–ड्रमा वालिङ बजारकी सिता लमिछाने र देवचुलीकी सुमित्रा सापकोटा गरी २ भाग्यशालीजोडीहरुले थाइल्याण्ड जाने अवसर पाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।