• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार १३, २०८३ Sat, Jun 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

‘सिरिन्ज’ आक्रमण प्रकरण : महिलाद्वारा महिलामाथि नै प्रहार

64x64
नेपाल लाइभ बिहीबार, असार १२, २०७६  १८:४३
1140x725

काठमाडौं– मंगलबार साँझ करिब साढे ८ बजे। बनेपाकी ३६ वर्षीया सीता (नाम परिवर्तन) छोरीसँगै बाटोमा हिँडिरहेकी हुन्छिन्। त्यही क्रममा कसैले उनलाई तिखो वस्तुले एक्कासि देब्रे हत्केलामाथि घोप्छ। 

असह्य पीडा भएपछि उनी जोडले ऐय्या भनेर चिच्याउँछिन्। कसले अचानक गर्योल यस्तो हर्कत? फनक्क फर्केर हेर्दा एक जना कुर्ता-सुरुवाल लगाएकी महिला देख्छिन्। उनको गुहार सुन्नुको साटो ती महिला झन् छिटो पाइला चाल्न थाल्छिन्। 

बिहान हेर्दा सीताको देब्रे हत्केलाको माथिल्लो भागमा सुन्निएको देखिन्छ। अत्तालिँदै उनी स्थानीय अस्पतालमा पुग्छिन्। र, अर्को दिन थप जाँचका लागि काठमाडौंको टेकु अस्पताल आइपुग्छिन्।

घटनापछिका तीन दिन चिन्ताले आफू राम्ररी सुत्न समेत नपाएको उनले सुनाइन्।

सिरिन्ज जस्तो तिखो वस्तुको आक्रमणका घटना काठमाडौंमा यसअघि देखिएको थियो। जसबाट चार जना युवती पीडित भइकेका छन्। सीताको उपचारमा संलन शुक्रराज ट्रोपिकल अस्पतालका डा शेरबहादुर पुन भन्छन्, 'काठमाडौं वरिपरि यसखाले घटना देखिएको थियो। बनेपामा पनि देखिएपछि म अचम्ममा परेको छु।'

आक्रमणमा परी आएका यसअघि युवतीका बयान अनुसार उनीहरुलाई सिरिन्ज जस्तो तिखो वस्तु हानिए पनि उनीहरु चिच्याएका थिएनन्। तर यो घटना अलि फरक छ। 

सीतालाई एचाइभी विरुद्धको औषधि दिइएको डा पुनले बताए। यसअघि आएका केसमा छाती, तिघ्रा र कम्मरमा तिखो वस्तु हानिएको थियो। 'यसमा हातमै हानिएको छ। जानीबुझेर नै हानिएको जस्तो देखिन्छ,' डा पुनले भने, 'यी घटनामा सिरिन्ज, सियो हो या होइन यकिनका साथ भन्न सकिन्न।'

सिरिन्ज घोपिएको खण्डमा ७२ घन्टामा नै चिकित्सकको सम्पर्कमा आए रोग सर्न पाउँदैन। हेपटाइटिस बीको संक्रमण हुन नदिन २४ घन्टाभित्रै आउनुपर्ने डा पुन बताउँछन्।

nimb
nimb
Ncell 2
Ncell 2

अहिलेसम्म प्रहरीकहाँ दर्ता भएका सबै केस उपत्यकाभित्रकै छन्। जसमा बढी त स्वयम्भू क्षेत्रमै देखिएको छ। उपत्यकाबाहिर बनेपामा देखिएको यो पहिलो घटना हो। 

अघिल्ला घटनामा मोटरसाइकलमा आएर केटाले तिखो वस्तुले हान्ने देखिएको थियो। जसमा सबै २० देखि ३० वर्षका युवा नै थिए। तर बनेपाको घटनामा अचम्मलाग्दो त के छ भने महिलाले महिलालाई नै प्रहार गरेकी छन्।

डेढ महिनादेखि प्रहरीले घटनाको छानबिन गरिरहेक अवस्थामा आश्चर्यलाग्दो घटना बनेपामा देखिएको हो।

आज मात्रै एक २५ वर्षे युवती एकदमै भयभीत अवस्थामा करिब १२ बजे टेकु अस्पताल आएकी थिइन्। 

एक हप्तापहिले उनी सुन्धाराबाट उनी गाडी चढेकी थिइन्। पछाडिको सिटमा बस्न जाँदै थिइन्। त्यही बेला उनको ढाडमा सियोले घोपे जस्तो महसुस भयो। उनले त्यतिबेला खासै ख्याल गरिनन्। 

समाचारमा सिरिन्ज आक्रमणका घटनाबारे थाहा पाएपछि उनी सात दिनपछि टेकु अस्पताल आइपुगेकी हुन्। उनको उपचारमा रहेका डा वैभव मल्लिक भन्छन्, 'घोचेको घाउ देखिँदैन। सायद हप्ताअघिको भएकाले होला।  आवश्यक परीक्षणका लागि पठाइएको छ।'

आजको मितिसम्म यसखाले घटनाका ९ वटा केस दर्ता भइसकेका छन्। 

अनुसन्धान जारी छ : प्रहरी
महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटी जेठ २५ यता यस्तो घटना दर्ता नभएको बताउँछन्। शुक्रराज ट्रोपिकल अस्पतालमा भने यस्ता प्रकृतिका घटना लिएर ९ जना आइसकेका छन् भने प्रहरीमा जम्मा ५ वटा उजुरी परेको छ। 

बोगटी भन्छन्, 'हामी पनि त्यो सिरिन्ज हो या होइन यकिनका साथ भन्न सक्दैनौं, तर तिखो वस्तुले नै सबैलाई घोपिएको देखिन्छ।'

उक्त घटनाबारे महानगरीय प्रहरी कार्यालय रानीपोखरी, सोह्रखुट्टे प्रहरी वृत्त, स्वयम्भू प्रहरी वृत्त, अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ। 'कोही मानसिक बिरामीले पो यो काम गरेको हो कि भन्ने आशंका छ,' डिएसपी बोगटीले भने, 'सिसिटिभी फुटेज पनि छ, अनुसन्धान गर्दैछौं।'

यो पनि पढनुहोेस् :

'सिरिन्ज' आक्रमणको समाचारले बिथोलेको मन

काठमाडौंमा युवतीमाथि ‘सिरिन्ज’ आक्रमणका शृंखला

प्रकाशित मिति: बिहीबार, असार १२, २०७६  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस नेता अभिषेक गिरी पक्राउ
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना शनिबार, असार १३, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
वर्षा र सडक मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग शनिबार, असार १३, २०८३
भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या ९२० पुग्यो, ३३ सय घाइते शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
एलपिजी प्रतिबन्ध हटायो भारतले शुक्रबार, असार १२, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्