काठमाडौं– एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार २ खेलमा जित हात पारेको छ।
बुधबार भुटानलाई ९ विकेटले हराएको नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। यसअघि नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। भुटानविरुद्ध नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले ५ विकेट लिएका थिए। उनी म्यान अफ द म्याच घोषित भए।
बिहीबार नेपालले सिंगापुरविरुद्ध खेल्नेछ।
बुधबार मलेसियाको किन्नारा ओभलमा भएको नेपाल र भुटानबीचको खेल फोटोमा हुर्नुहोस् :
तस्बिर : एसिसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।