बालुवाटारस्थित सुबिसु कार्यालयमा भीषण आगलागी

नेपाल लाइभ | २०७६ श्रावण २२ बुधबार | Wednesday, August 07, 2019 १२:५९:०० मा प्रकाशित

काठमाडौं- बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटको कार्यालयमा आगलागी भएको छ।

आगो नियन्त्रणका लागि प्रहरी र काठमाडौं महानगरपालिकाबाट बारुणयन्त्र पठाइएको छ। अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ।

थप विवरण आउन बाँकी छ।