काठमाडौं– प्रहरी प्रधान कार्यालयले ७९ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले भदौ महिनाको तलवभत्ता सरुवा भएको दरबन्दीबाट बुझ्ने गरी सरुवा सूचि निकालेको हो ।
यस्तो छ सरुवा सूचि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।