जेनेभा- पछिल्लो एक शताब्दीमा २ हजार ३ सयभन्दा बढी बाघ मारिएको र अवैध ओसारपसार गरिएको पाइएको छ।
हालै सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनका अनुसार विश्वभर हरेक वर्ष औसतमा १ सय २० वटा बाघको अवैध ओसारपसार हुने गरेको छ।
अध्ययनकर्ताहरूले यो तथ्याङ्कले चिन्ताजनक अवस्था देखिएको भन्दै यसतर्फ तत्काल संरक्षणात्मक अभियान चलाउनु पर्नेमा जोड दिएका छन्। रासस/एएफपी/तस्बिर-बिबिसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।