काठमाडाै- मेलम्ची खानेपानी आयोजना ठेक्का पाएका सिएमसिले भेन्डर सप्लायर्स र मजदुरको रकम नदिए पछि आज देखि मेलम्ची आयोजनाको काम ठप्प पर्ने चेतावनी दिएका छन । पटक पटक आफ्नो पाउनु पर्ने रकमको बारेमा छलफल गर्दा पनि आयोजनाले रकम नदिएपछी बाध्य भएर आन्दोलन गर्नु परेको मजदुरहरुले बताएका छन तर आयोजनाले भने दशै सम्म कुर्न अनुरोध गरेको आयोजनाका कार्यकारी उप निर्देशक ले बताए । यता समितिले भने आफ्नो भुक्तानी सिएम सिको जफत गरेको रक्मबाट पाउनु पर्ने भन्दै आन्दोलन थालेका हुन ।
यता समितिले भने आफ्नो भुक्तानी सिएम सिको जफत गरेको रक्मबाट पाउनु पर्ने भन्दै आन्दोलन थालेका हुन । आयोजनाका कार्यकारी निर्देशक सुर्यराज कडेलको आजिनामा माग पनि गरेका छन ।मजदुर , सप्लायर्स र भेन्डरको गरेर एक अर्ब सत्सट्ठी करोड सिएम सिले दिनु पर्ने दाबी गरेका छ्न ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।