नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ भदौ १९ बिहीबार | Thursday, September 05, 2019 १९:५७:०० मा प्रकाशित

काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू

१) नवौं हेल्थ अवार्ड २०१९ सम्पन्न, चिकित्सा क्षेत्रका विभिन्न ८ विधामा ९ जना सम्मानित

२) चिकित्सा शिक्षाको स्नातक तहमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कार्यान्वयन गर्न शिक्षमन्त्रीको निर्देशन, मेडिकल कलेजले होस्टल र खाना खर्चबापतको रकम सार्वजनिक गर्नुपर्ने

३) दलित मुक्तिको संवैधानिक व्यवस्था कार्यान्वयन गर्न चनाखो हुनुपर्ने नेकपा अध्यक्ष दाहालको भनाई, दलित समुदायको अधिकार सुनिश्चित गर्न सरकार गम्भिर नभएको देउवाको आरोप

४) विश्वकप फुटबल छनोटका खेल बिहिबारबाट सुरु, नेपालले पहिलो छनोट खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दै

५) र, सुपुर्दगी विधेयक फिर्ता लिने निर्णयमा बेइजिङको समर्थन रहेको हङकङ प्रमुख क्यारी लामको भनाई, प्रत्यक्ष वार्ताका लागि आह्वान

पूरा समाचार भिडियोमा