काठमाडौं- युइएफए च्याम्पियन्स लिगका खेलहरु मंगलबारदेखि सुरु हुँदै छन्।
क्लब फुटबलकै ठूलो प्रतिस्पर्धा मानिने च्याम्पियन्स लिगको पहिलो खेलमा इन्टर मिलान र स्लाभिया प्राहा साथै लायोन र जेन्ट सेन्ट पिटर्सबर्ग खेल्दै छन्।
समूह ‘एफ’ अन्तर्गत इटालियन क्लब इन्टर मिलान र चेक रिपब्लिकको क्लब स्लाभिया प्राहाबीचको खेल नेपाली सयमअनुसार मंगलबार राति १०ः४० मा मिलानको घरेलु मैदानमा हुनेछ।
इन्टर मिलान– हान्डानोभिच, गोडिन, डे भर्ज, स्क्रेनिएर, लाजाओ, भेकिनो, ब्रोजोभिक, सेन्सी, आसामोह, लाउटारो, लुकाकु (डाउटफुल– लुकाकु)
स्लाभिया प्राहा– कोलर, कोफल, कुडेला, होभर्का, बोरिल, मासोपुस्ट, टाओरे, सुचेक, स्तानचु, ओल्एन्का, भान बुरेन (डाउटफुल– ताक्याज)
यस्तै समूह ‘एफ’ अन्तर्गत नै स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बोरुसिया डर्टमुन्डबीचको खेल डर्टमुन्टको मैदानमा पौने १ बजे सुरु हुनेछ।
बार्सिलोना– टेर स्टेगेन, सर्जी रोबर्टो, पिके, लेङलेट, अल्बा, राकिटिक, बुस्केट्स, डि योङ, ग्रिजम्यान, स्वारेज, फाती (डाउटफुल– मेस्सी, डेम्बेले)
बोरुसिया डर्टमुन्ड– बुर्की, हाकिमी, एकान्जी, हुमेल्स, गेहेरो, डेलानी, विसेल, सान्चो, रिउस, ब्रान्ट, अल्कासर (डाउटफुल– पिसज्याक, मुरे)
समूह ‘जी’
समूह ‘जी’ अन्तर्गत फ्रेन्च क्लब लायोन र रसियन क्लब जेन्ट सेन्ट पिटर्सबर्गबीचको खेल लायोनको मैदानमा नेपाली समयअनुसार मंगलबार राति १०ः४० मा हुनेछ।
लायोन– लोपेज, डुबोइस, एन्डरसन, डेनाएर, कोने, थियागो मेन्डेस, टोसार्ट, ओएर, तारोरे, डेम्ेबले, डिपे
जेन्ट – लुनेभ, स्मोलिनिकोभ, इभानोभिच, राकित्स्की, जिरकोभ, कुजाएभ, बारियोस, डुगलस, सान्तोष, शातोभ, एजमोन, डिजुबा
यस्तै समूह ‘जी’ अन्तर्गत नै पोर्चुगलको क्लब बेनफिका र आरबी लाइपजीग बीचको खेल बेनफिकाको मैदानमा मंगलबार राति पौने १ बजे हुनेछ।
बेनफिका – भ्लाचोडिमोस, एन्ड्रे अलमेडा, फेरो, रुबेन डायस, ग्रिमाल्डो, फेज्सा, टारब्ट, पिज्जी, राफा, डे तोमस, सेफेरोभिच
लाइपजीग – गोलास्की, मुकिल, कोनाटे, अर्बान, क्लोस्तरमान, डिमी, हाल्स्टेनबर्ग, साबिटजर, फोर्सबर्ग, वेर्नर, पोउलसेन
समूह ‘एच’
समूह ‘एच’ अन्तर्गत इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भ्यालेन्सियाबीचको खेल चेल्सीको मैदानमा मंगलबार राति पौने १ बजे सुरु हुनेछ।
चेल्सी– केपा, क्रिष्टिएनसेन, जुमा, टोमोरी, एज्पीलीक्युटा, कोभेसिक, जर्जिनो, एलेन्सो, पुलिसिक, अब्राहम, मौन्ट (डाउटफुल– इमरसन, रुडिगर)
भ्यालेन्सिया– चिलेसेन, वास, गारे, पुलिस्टा, गाया, गुडेस, कोन्दोग्बा, पेरेजो, फेरान टोरेस, गामेरियो, रोड्रिगो
समूह ‘एच’ अन्तर्गत नै नेदरल्याण्ड्सको क्लब आयाक्स र लिले ओएससी क्लबबीचको खेल आयाक्सको मैदानमा मंगलबार राति पौने १ बजे सुरु हुनेछ।
आयाक्स– ओनाना, डेस्ट, भेल्टम्यान, ब्लिन्ड, टाग्लियाफिसो, मार्टिनेज, जिएच, अल्भारेज, नेरेन, टेडिक, प्रोमेस (डाउटफुल– भ्यना डे बिक, माजारी)
लिले– मेगनन, सेलिक, फोन्टे, गाब्रियल, ब्रादारिक, अरुजो, एन्ड्रे, रेनाटो सान्चेज, बाम्बा, कोन, ओसिमहेन
समूह ‘इ’
समूह ‘इ’ अन्तर्गत इंग्लिस क्लब लिभरपुल र इटालियन क्लब नापोलीबीचको खेल नापोलीको मैदानमा मंगलबार राति पौने बजे हुनेछ।
लिभरपुल– एड्रिएन, एलेक्जेण्डर आर्नोल्ड, माटिप, भ्यान डाइक, रोबर्टसन, फाबिन्हो, हेन्डरसन, विजनाल्डम, सलाह, फर्मिनो, माने (डाउटफुल– ओरिगी, रोबर्टसन)
नापोली– मेरेट, डि लोरेन्जो, मानोलस, कोलिब्ली, गुलाम, क्यालेजोन, एलन, फाबियन, रुइज, इन्सिग्ने, मार्टेन्स, लोरेन्टे
यस्तै समूह ‘इ’ अन्तर्गत नै अस्ट्रियाको क्लब रेडबुल साल्जबर्ग र बेल्जियमको क्लब जेन्कबीचको खेल साल्जबर्गको मैदानमा मैदानमा मंगलबार राति पौने बजे हुनेछ।
रेडबुल साल्जबर्ग– स्टानोभिक, क्रिष्टियनसन, रामाल्हो, ओबर, उल्मर, मिनामिनो, जुनुजोभिच, बेरनेडे, जुबोज्लाई, ह्वाङ, हल्यान्ड
जेन्क– कुकी, उरोनेन, डेवेस्ट, कुएस्टा, डि नोरी, रसोस्की, बर्ग, हेनेन, पेन्टसिल, ओनुचु, एन्डोनगाला
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।