काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका छन्।
'बारम्बार दाँत दुख्ने गरेपछि अध्यक्ष आज दिउँसो अस्पताल पुग्नुभएको हो', उनले सचिवालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।