विशालको ‘ज्यान यो परदेशी' बजारमा [भिडियो]

नेपाल लाइभ | २०७६ असोज ४ शनिबार | Saturday, September 21, 2019 १४:०६:०० मा प्रकाशित

काठमाडौं- विशाल निरौलाको ‘ज्यान यो परदेशी’ बजारमा आएको छ।

गीतमा गायक निरौलाकै शब्द संगीत तथा आवाज रहेको छ। गीतमा मादल, गितार र सारंगी जस्ता वाद्य वादकको प्रयोग गरिएको छ।

गीतमा परदेश गएको छोराले आफ्नो परिवारलाई सम्झेर व्यक्त गरेको पीडालाई प्रस्तुत गरिएको छ। गीतलाई तलको भिडियोमा हेर्न सकिन्छ।