काठमाडौं- हिन्दू नेपालीहरूको महान चाड दसैं नजिकिएलगत्तै राजधानी छाडी जानेहरूको लर्को लागेको छ। काठमाडौंसँग जोडिने नाकाहरूमा सवारी साधनहरूको लाम लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।