राष्ट्रपति भण्डारीले लगाइन् हनुमानढोकाका मूल पूजारीको हातबाट टीका

नेपाल लाइभ | २०७६ असोज २१ मंगलबार | Tuesday, October 08, 2019 १३:१३:०० मा प्रकाशित

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीका दिन  आज राष्ट्रपति कार्यालयमा हनुमानढोकाका मूल पूजारीबाट टीका तथा फूल प्रसाद ग्रहण गरेकी छन्। 
राष्ट्रपति भण्डारीले टीका ग्रहण गर्दैगरेको तस्बिर राससले सार्वजनिक गरेको हो।