काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीका दिन आज राष्ट्रपति कार्यालयमा हनुमानढोकाका मूल पूजारीबाट टीका तथा फूल प्रसाद ग्रहण गरेकी छन्।
राष्ट्रपति भण्डारीले टीका ग्रहण गर्दैगरेको तस्बिर राससले सार्वजनिक गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।