सखिया नाच पछिको भोजन

नेपाल लाइभ | २०७६ असोज २२ बुधबार | Wednesday, October 09, 2019 १०:१६:०० मा प्रकाशित

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ जोनापुरमा दशैंका अवसरमा बुधवार थारु समुदायका गुरुवाले आयोजना गरेको भोजमा खाना खादै सखिया नृत्य टोलीका सहभागी । तस्वीर : राजेन्द्रप्रसाद पनेरु