नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ कार्तिक १ शुक्रबार | Friday, October 18, 2019 १९:४६:०० मा प्रकाशित

काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१)स्थानीय तहका पदाधिकारीले लिँदै आएको तलबभत्ता गैरकानुनी भएको सर्वोच्चको ठहर, ६ वटा प्रदेशले बनाएको पदाधिकारीको सेवासुविधासम्बन्धी ऐन बदर । (तलबभत्तागैरकानुनी ठहर)

२) पक्राउ परेका विप्लव नेकपाका २१ नेताबाट हतियारसहित महत्वपूर्ण कागजात बरामद, ६ थान पेस्तोलसहित राजनैतिक दस्तावेजसम्म । (पेस्तोलदेखि दस्तावेजसम्म बरामद)

३) नेकपाका अध्यक्ष प्रचण्डको आक्रोश  कम्युनिष्ट नेताकार्यकर्ता आज कसको संगतमा छन ?, जनतासँग त छैनन्  ? 

४)वुमेन च्याम्पियन्स लिग प्रतियोगितामा विराटनगर टाइटन्सको दोस्रो जित, पोखरा पल्टन ६ विकेटले पराजित । (विराटनगर टाइटन्सको जीत)

५) र,अमेरिकासँगको छलफलपछि उत्तरी सिरियामाआक्रमणरोक्न टर्की सहमत, सैन्य कारबााही ५ दिनका लागि रोकियो । (सिरियामाआक्रमणरोकियो)