काठमाडाैं- आन्तरिक राजस्व विभागले कर अधिकृतहरूको सरुवा गरेको छ। विभागले कर अधिकृत र नायब सुब्बाको सरुवा गरेको हो।
विभागले नियमिति प्रक्रियाअनुसार कर अधिकृत र नायब सुब्बाको सरुवा गरेको जनाएकाे छ। विभागले ठूला करदाता कार्यालयका कर अधिकृत केशरबहादुर थापालाई आन्तरिक राजस्व कार्यालय कोटेश्वर, आन्तरिक राजस्व विभाकी कर अधिकृत शिला अधिकारीलाई आन्तरिक राजस्व कार्यालय चावहिल सरुवा गरेको छ।
विभागले झन्डै २ सय ५० को संख्यामा कर अधिकृत र नायब सुब्बाको सरुवा गरेको हो।
हेर्नुस् पूरा सूचि-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।