काठमाडौं- वार्षिक रूपमा सञ्चालन हुने कमेडी वाइल्ड लाइफ फोटोग्राफी अवार्डले जङ्गली जनावरका हाँस्यास्पद फोटाहरूको प्रतियोगिता सञ्चालन गर्दै आएको छ।
सो प्रतियोगिताको सुरुवात जङ्गली जनावरको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले टम सुलाम र पल जोयले गरेका थिए।
यो वर्षको बिजेता ४ हजार प्रतियोगीमध्येबाट छानिएको छ।
यी हुन् कमेडि वाइल्ड लाइफ फोटोग्राफी अवार्डका फाइनलिस्टले खिचेका हाँस्यास्पद फोटाहरूः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।