पत्रकार शर्माको निधनप्रति महासंघद्वारा दु:ख व्यक्त

काठमाडौं- पत्रकार डिलप्रसाद शर्माको निधनप्रति नेपाल पत्रकार महासंघले दु:ख व्यक्त गरेको छ। पत्रकार महासंघ सुर्खेत शाखाका सदस्य शर्माको उपचारको क्रममा काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा आज निधन भएको हो।
बोनम्यारोमा समस्या आई चार महिनाअगाडि अस्पताल भर्ना भएका पत्रकार शर्माको बोनम्यारो ट्रान्सप्लान्टका क्रममा निधन भएको हो।
विगत ६ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा पछिल्लो समय साझा बिसौनी दैनिक र देश सञ्चार अनलाइनमा कार्यरत थिए। शर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको महासंघले जनाएको छ।
- बलात्कार प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ
- अनलाइन व्यापार कम्पनी ‘दराज’मा गरिएको अनुगमन निस्प्रभावी
- लोकसेवा आयाेगले माग्यो १०९६ अधिकृत [सूचनासहित]
- नेप्सेमा सूचीकृत कम्पनीको वर्गीकरणमा परिमार्जन, ‘क्लास ए’ कम्पनीको संख्या १०
- ५० हजार रुपैयाँ घुससहित दुई प्रहरी पक्राउ
- १० दिनदेखि बन्द भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा
- नेपाल दलित संघः सीमित नेतालाई भर्याङ
- ११ बैंकका सिइओमाथि सम्पत्ती शुद्धीकरणले थाल्यो एकैपटक छानबिन
- मकवानपुर : दुर्घटनामा दुई जनाकाे मृत्यु
- बाबुको हत्या आशंकामा आमा–छोरा पक्राउ
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- धरानमा किन हार्यो नेकपा?
- माल्दिभ्सलाई २-१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा
- टिकट बिक्रीभन्दा धेरै दर्शक, कसरी भरिएको छ रंगशाला?
- फुटबल फाइनलअघि रंगशालामा मजाक
- भारतीय खेलाडीलाई दिलाइएको हार!
- विकल्पमा राखिएका खेलाडीले जिते स्वर्ण
- बिग्रिएको स्कुटर बनाउने नाटक गर्दै ४ जनाले ७ घण्टासम्म गरेका थिए बलात्कार
- नेपालको गुमेको दुई अंक
- भुटान हार्नकै लागि मात्र आउँदैन!
- विराटनगर जुट मिल्स घोटाला २: राजपा नेता अनिलकुमार झालाई भ्रष्टाचारमा मुद्दा चलाउन न्यायिक आयोगको सिफारिस
- बाकसमा फर्के चुनावको ऋण तिर्न मलेसिया पुगेका नेता
- साग स्वर्णमा नेपाललाई भारतले उछिन्यो
- विदेश सपनाले बहुविवाह : सम्बन्धविच्छेदको ६ महिनापछि जेल
- दिपेक्षसँग ऋचाको बिहे
- गौरिका भन्छिन्- मलाई नेपाली होइन भन्छन्, तर म नेपाली हुँ, यो पदक सारा नेपालीलाई
- यी हुन् विश्वकै कान्छी प्रधानमन्त्री
- सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि बसेको बैठक जिल्ला न्यायाधीश सरुवा गर्दै उठ्यो
- यस्तो रहेछ जितहारबारे पहिल्यै जानकारी दिने तास
- त्यो घटनापछि ११ वर्षकै उमेरमा राणाविरोधी भएँ: प्रयागराज सिंह सुवाल
- सागमा स्वर्णको इतिहास बनायो नेपालले