कैलाली- कैलालीकाे गौरीगंगा नगरपालिका–९ को शंकर प्राथमिक विद्यालय निर्माणका लागि विदेशी नागरिकले श्रमदान गरेका छन्। बिल्डअन नेपालको आर्थिक सहयोगमा निर्माणाधिन भवनमा अमेरिकी नागरिकले पनि श्रमदान गरेका हुन्।
उनीहरूले तीन दिन श्रमदान गरका हुन्। श्रमदानका लागि आएका उनीहरू नेपाली संस्कृति तथा खानपानमा रमाए।
रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।