आलमलाई थुनामा पठाउने न्यायाधीश र वकिलले जिल्ला छाडे, सुरक्षा नोटिस जारी

राैतहट- कांग्रेस नेता एवं पूर्वमन्त्री माेहम्मद अफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश पछि न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडेका छन्। जिल्ला अदालत रौतहटले शुक्रबार आलमलाई थुनामा पठाउने आदेश गरेको थियो।
ईटा भट्टिमा मान्छे जलाएको आरोपमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाे हाे। उनी थुनामा गएपनि सुरक्षा थ्रेट भएपछि न्यायाधीश दीपक ढकालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्यायपरिषद्लाई आग्रह गरेका थिए।
आदेश दिएलगत्तै उनले जिल्ला छाड्ने तयारी गरेकाे जानकारी न्यायपरिषद् र सर्वोच्च अदालतमा गराएका थिए।
आलमविरुद्ध बहस जाहेरी दर्ता गरेका जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) फणिन्द्रराज कटवालले पनि रौतहट छोडेका छन्। उनी पनि सरुवाको माग गर्दै शुक्रबार नै रौतहटबाट हिँडेका हुन्। कटवालले आदेशपछि आफू असुरक्षित रहेको जानकारी महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई गराएका थिए। जानकारी गराएसँगै उनी काठमाडौं हिडेकाे बताइएकाे छ।
अदालते जारी गर्याे सुरक्षा नोटिस
जाहेरीवाला र साक्षीको सुरक्षामा विशेष व्यवस्था गर्न अदालतले चारबुँदे आदेश दिएको छ। सुरक्षित रूपमा अदालत ल्याउने, बसोवाससम्म सुरक्षित रूपमा पुर्याउने, संरक्षणगृह वा कुनै संस्थामा बसोवास गर्ने व्यवस्था मिलाउने, व्यक्तिगत बासस्थानको सुरक्षा मिलाउने तथा उनीहरूका सुरक्षामा खलल पुर्याएमा कानुनी कारबाही गर्नसमेत अदालतले आदेश भनेकाे छ।
- कोसँग अफेयरमा छिन् क्याटरिना कैफ
- समाजवादी पार्टीको पदाधिकारी बैठक आज बस्दै
- भारतमा नागरिकता विधेयक पेचिलो बन्दै , माथिल्लो सदनबाट पारित, जनता सडकमा
- भन्सार र आन्तरिक राजस्वका सूचनामा अब सम्पत्ति शुद्धीकरणको पनि सिधा पहुँच
- कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि
- सरकारले ३ वर्षमै किन्यो १९ अर्बको सवारी साधन
- रणवीर र आलियाको विवाह कश्मीरमा गर्ने तयारी
- उच्च रक्तचापका लक्षण र रोकथामका उपाय
- फिनल्यान्डको प्रधानमन्त्रीमा ३४ वर्षीया मारिन नियुक्त
- जाडोले निम्त्याउने स्वास्थ्य समस्या र तिनका रोकथाम
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- माल्दिभ्सलाई २-१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा
- टिकट बिक्रीभन्दा धेरै दर्शक, कसरी भरिएको छ रंगशाला?
- फुटबल फाइनलअघि रंगशालामा मजाक
- भारतीय खेलाडीलाई दिलाइएको हार!
- विकल्पमा राखिएका खेलाडीले जिते स्वर्ण
- बिग्रिएको स्कुटर बनाउने नाटक गर्दै ४ जनाले ७ घण्टासम्म गरेका थिए बलात्कार
- भुटान हार्नकै लागि मात्र आउँदैन!
- बाकसमा फर्के चुनावको ऋण तिर्न मलेसिया पुगेका नेता
- विदेश सपनाले बहुविवाह : सम्बन्धविच्छेदको ६ महिनापछि जेल
- दिपेक्षसँग ऋचाको बिहे
- गौरिका भन्छिन्- मलाई नेपाली होइन भन्छन्, तर म नेपाली हुँ, यो पदक सारा नेपालीलाई
- यी हुन् विश्वकै कान्छी प्रधानमन्त्री
- सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि बसेको बैठक जिल्ला न्यायाधीश सरुवा गर्दै उठ्यो
- ११ बैंकका सिइओमाथि सम्पत्ती शुद्धीकरणले थाल्यो एकैपटक छानबिन
- त्यो घटनापछि ११ वर्षकै उमेरमा राणाविरोधी भएँ: प्रयागराज सिंह सुवाल
- सागमा स्वर्णको इतिहास बनायो नेपालले
- वैदेशिक रोजगार : यौन शोषणको जोखिममा घरेलु कामदार
- बहसमा सेना १- किन हुन सकेन नेपाली सेनाको पुनर्संरचना?
- बहसमा सेना २- ‘कर्पोरेट आर्मी’ बन्ने जोखिमतिर नेपाली सेना
- नेपाल ट्रष्टको जग्गामा शेर्पा परिवारको हालीमुहाली, थामसेर्कुले दरबारमार्गमा बनाएको व्यापारिक भवन अवैधानिक