तनहुँ- भानु नगरपालिका–३ स्थित कालिका सामुदायिक वनमा राखिएको काठको खोरमा पोथी चितुवा परेकाे छ। चितुवा आइतबार बिहान खाेरमा परेकाे हाे। भानु नगरपालिकास्थित विभिन्न सामुदायिक वनमा राखिएको काठको खोरमा परेर अहिलेसम्म पाँच वटा चितुवा नियन्त्रणमा आएको छन्।
तस्बिर : रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।