काठमाडौं- न्याय परिषद्ले पाँच जिल्ला न्यायाधीशलाई सरुवा गरेको छ।
मंगलबार बसेको परिषद्को बैठकले विभिन्न जिल्लामा कार्यरत जिल्ला न्यायाधीशहरुलाई सरुवा गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्र राणाको नेतृत्वमा बसेको परिषद्को बैठकले पाँच जिल्ला न्यायाधीशलाई सरुवा गरेको हो।
सात जिल्ला न्यायाधीश सिफारिस र नियुक्ति गरेको परिषद्को बैठकले जिल्ला न्यायाधीशको सरुवा गरेको हो।
सरुवा हुनेमा जिल्ला न्यायाधीशहरु खिलनाथ रेग्मी, अमृतबहादुर बस्नेत,अम्बिकाप्रसाद निरौला, तेजबहादुर खड्का र आत्मदेव जोशी छन्।
यस्तो छ सरुवाको सूचीः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।