काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रथम मेयर पिएल सिंहले काठमाडौं महानगरपालिकाले दिन लागेको सम्मानलाई अस्वीकार गरेका हुन्।
महानगरपालिकाले यही मंसिर १९ गते उनले महानगरप्रति गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै आफुलाई सम्मान गर्न लागेको थाहा पाएपछि उनले सो सम्मान अस्वीकार गरेको जानकारी दिएका छन्।
राजनीतिक मूल्य र मान्यताका आधारमा उक्त सम्मान अस्वीकार गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।