वीरगञ्ज- वीरगञ्ज महानगरको स्थानीय तह निर्वाचनको मतगणना जारी छ। ३७ हजार ६८ मत गणना भइसक्दा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ।
वीरगञ्जको पछिल्लो गणना अनुसार मेयर र उपमेयरको मत परिणाम यस्तो छः
नेपाली कांग्रेस- अजय द्विवेदी ८११२ / शान्ति कार्की ९३४०
संघीय समाजवादी फोरम- विजय सरावगी ७९५७ / पिङ्की यादव ७७३२
राजपा- राजेशमान सिंह ५८५९ / रम्भा मिश्र ५०२०
एमाले- बसरुद्दिन अन्सारी ४०६९ / सोफिया आचार्य ४८९९
माओवादी केन्द्र- रहबर अन्सारी ३९७४ / दुर्गा क्षेत्री २७३५
फोरम लोकतान्त्रिक- विमल श्रीवास्तव २९५७ / रिंकु देवी २३००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।