• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

दुर्घटना न्यूनीकरण गर्ने उपायको सुझाव दराजमा, के भनेको थियो २०७१ मा बनेको उपसमितिले?

64x64
नेपाल लाइभ सोमबार, पुस १४, २०७६  १२:५५
1140x725

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विसं २०७१ मंसिर २८ गते दुर्घटना न्यूनीकरण गर्ने सुझाव दिन उपसमिति गठन गरेको थियो। मन्त्रिपरिषद्को २०१७ मंसिर २५ गतेको निर्णयअनुसार मन्त्रालयका सचिवको संयोजगत्वमा गठित कार्यदलले उक्त उपसमिति बनाएको थियो।

सो कार्यदलमा यातायात व्यवस्था विभागका तत्कालीन निर्देशक मुक्ति केसी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक वसन्त पन्त, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिडिई (मेकानिकल) नविनकुमार पोख्रेल र मन्त्रालयका कानुन अधिकृत कृष्णकुमार कार्की सदस्य थिए। कार्यदलले भौतिक पूर्वाधार मन्त्रालयलाई ०७१ पुस ७ गते प्रतिवेदन बुझाएको थियो।

उपसमितिले सवारी दुर्घटनाका कारणहरु औंल्याएकाे थियाे। जुन यस प्रकार छन्ः 

१. मानवीय कारणः ८७ प्रतिशतभन्दा बढी सवारी दुर्घटना मानवीय कारणबाट हुने गरेको विभिन्न समयमा गठित छानविन समितिको अभिलेखबाट देखिन्छ। मानवीय कारणभित्र निम्न कारणहरु रहेका छन्ः
-चालकको कारण
-ट्राफिक नियम तथा सडक सुरक्षा प्रति वेवास्ता
-लापरबाही साथ सवारी चलाउनु
-गतल तरिकाले ओभरटेक गर्नु
-लेन अनुशासनको उल्लंघन गर्नु
-मादक पदार्थ तथा अन्य लागुपदार्थ सेवन गरी सवारी चलाउने
-तनाव र थकानको अवस्थामा सवारी चलाउनु पर्ने बाध्यता
-मोबाइल फोन प्रयोग गरी सवारी चलाउनु
-अस्वस्थ्य प्रतिस्पर्धा
-पैदलयात्री तथा अन्य सर्वसाधारण
-जथाभावी बाटो काट्ने
-उचित तरिकाले सडक प्रयोग गर्ने सम्बन्धमा जानकारी नहुनु
-ट्राफिक नियम र सुरक्षित यात्राप्रति वेवास्ता
-जथाभाजी सार्वजनिक सवारी साधन चढ्ने र ओराल्ने
-सवारी साधनमा झुण्डिएर र छतमा बसी यात्रा गर्ने
-सडक तथा किनारामा जथाभावी बिस्कुन सुकाउने
-सडकमा पशुपन्छी तथा चौपाया छाडा छाड्ने
-सडक अतिक्रमण गरि फुटपाथमा व्यापार गर्ने
-राजमार्ग/सडक किनारामा होटल संचालन गर्ने

२. यान्त्रिक कारणः सवारी साधनको नियमित मर्मत सम्भार नगर्ने, पुराना जीर्ण अवस्थाका सवारी साधनहरु सञ्चालन गर्नाले दुर्घटना हुने गरेको पाइएको छ। २० वर्षभन्दा पुराना गाडी पत्रु नगर्ने एवं नयाँ सवारीलाई सुगमस्थलमा प्रयोग गरी पुराना र मिति पुगेका सवारीलाई पहाडी तथा कठिन सडकमा कुदाउँनु पनि सवारी दुर्घटनाको कारण रहेका छन्।
- ब्रेक फेल
- स्टेरिङ फेल
- पता भाँचिने
- प्राविधिक ज्ञानको अभाव
- टायर फुट्ने तथा खिइने
- आर्टिफिसियल सिट राख्ने
- नक्कली पार्टपुर्जाको प्रयोग

३. सडकः नेपालकाे हालसम्म १२ हजार ४ सय ९४ किमि सडक मध्ये ३५ प्रतिशत कच्ची धुले सडक रहेको छ। त्यसैगरी १४ प्रतिशत ग्रावेल र ५.१ प्रतिशत पक्की सडक रहेको छ। (यो तत्कालिन समयको सडक हो। अहिले सडकको लम्बाई बढेको पक्कै छ भने प्रतिशतका आधारमा हेर्दा धुले, ग्रावेल र पक्की सडकको प्रतिशत भने उस्तै छ।) हाल अधिकांश दुर्घटनाहरु सडकको निम्न अवस्थाका कारण भइरहेको पाइन्छ।
-कच्ची धुले सडक
-सार्प बेन्ड
-ब्लाइन्ड स्पेस
-वैज्ञानिकपद्धति सडककाे कमी (इन्जिनियरिङमापदण्ड नपुगेको)
-सडक पूर्वाधारमा कमजोर
-सार्प स्लोप
-साँघुराे बाटाे
-पहिरो
-चिप्लो
-नन–इन्जिनियरिङ सडकहरुको बढ्दो वृद्धि 

उपसमितिले दुर्घटनाका कारणहरुलाई न्यूनीकरण गर्न सुझाव पनि दिएकाे थियाे। उपरोक्त कारणहरुलाई न्यूनीकरण गर्न समितिले देहाय बमोजिमका कार्य गर्न भनेकाे थियाे।

चालकको लापरबाहीजन्य कार्य तथा व्यवहारलाई न्यूनीकरण गर्ने सम्बन्धमाः
-सरकारी तहबाट गुणस्तरीय चालक तालिम तथा प्रशिक्षण केन्द्रहरुको स्थापना गरिनुपर्ने।
-सवारी चालकको लागि चालक तालिम तथा प्रशिक्षण केन्द्रहरुको पाठ्यक्रमको निर्माण गरि लागू पर्नेपर्ने।
-सवारी चालक अनुमतिपत्र वितरण प्रणालीलाई पुनरावलोकन गरी रोड टेस्ट समेत व्यवस्था गर्नुपर्ने।
-१ वर्षे परीक्षणकालको व्यवस्था कार्यान्वयन गर्नुपर्ने।
-व्यवसायीक र गैह्र व्यवसायीक सवारी चालक अनुमतिपत्रको वितरणलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने।
-चालक महत्वपूर्ण व्यक्ति हो, असल पेशा हो र ठूलो जिम्मेवारी छ भन्ने कुरा बुझाउँदै चालकको व्यवहारमा परिवर्तनको लागि सरोकारवाला निकायहरुको पहलमा चेतनामूलक कार्यक्रम निर्माण गरिनुपर्ने।
-लामो दूरीमा २ चालकको व्यवस्था अनिवार्य रुपमा कार्यान्वयन गर्ने।
-सवारी चालक र सहचालक तथा यातायात मजदुरको सेवा सुविधालाई ध्यान दिने। 
-नियमित प्रशिक्षणको व्यवस्था मिलाउनु पर्ने।
-विद्यालय तहदेखिनै सडक सुरक्षासम्बन्धी ज्ञान दिने पाठ्यक्रम राख्नुपर्ने।
-ट्राफिक जनचेतना कार्यक्रमलाई तिब्रता दिनुपर्ने।
-सडक सुरक्षालाई राष्ट्रिय प्राथमिकताका साथ हेरिनुपर्ने।

nimb
nimb
Ncell 2
Ncell 2

यान्त्रिक कारणबाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्नः
-चालक तथा सहचालकलाई यान्त्रिक तथा प्राविधिक तालिम दिने।
-सवारी साधनको नियमित मर्मत सम्भार गर्नुपर्ने।
-सावरी साधन चलाउनु भन्दा अगाडि चेकजाँच गरेपछि मात्र चलाउने।
-गुणस्तरयुक्त सामान तथा लुब्रिकेन्ट प्रयोग गर्ने।
-सवारी जाँचबुझ तथा प्रदूषण चेकजाँच गराएको हुनुपर्ने।
-पुराना तथा जीर्ण सवारी साधन प्रयोग नगर्ने। 
-सडक र भुगोल अनुरुपको सवारी साधन प्रयोग गर्नुपर्ने।
-गुणस्तरीय भेइकल फिटनेस टेस्ट सेन्टर को अञ्चालस्तरसम्म सञ्चालन गर्ने व्यवस्था हुनुपर्ने।

सडक संरचना सुधार गर्नः
-नेपालभरको सडकको प्रभावकारी रोड म्यापिङ गर्नुपर्ने।
-कमजोर सडक पूर्वाधारलाई सुधार गरी मापदण्ड अनुसार बनाउनु पर्ने।
-सडकको प्राविधिक अध्ययन पश्चातमात्र मापदण्ड अनुरुप सडक निर्माण गर्ने।
-ब्ल्याक स्पटहरुको पहिचान गरि दुघैटना न्यूनीकरणका उपायहरु अवलम्बन गर्नुपर्ने।
-गति निर्धारण सबै सडकमाल लागू हुनुपर्ने। 
-प्रविधिको प्रयोग एवं विस्तार गर्नुपर्ने (राडार गन सहितका सर्भिलेन्स क्यामरा जडान, हाइवेहरु कभर गरि सिसिटिभी जडान)।
-सकडहरुमा ट्राफिक चिन्ह, संकेत र सूचनामूलक बोर्डहरु पर्याप्त मात्रामा राखिनुपर्ने। 

माथि उल्लेखित सुझावहरु यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत निकायले कार्यान्वयन गर्ने हो भने ३ महिनादेखि १ वर्षभित्र सुधार हुने उक्त समितिको निष्कर्ष थियो। सो सुझावमा अनुगमनको पाटोलाई प्राथमिकता दिनुपर्ने उल्लेख थियो। तर, उक्त सुझावसहितको प्रतिवेदन न त मन्त्रालयले कार्यान्यन गर्न आवश्यक ठान्यो न विभागले। सिन्धुपाल्चोक दुर्घटनापछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुर्घटना न्यूनीकरणसम्बन्धी सुझाव दिन पुनः अर्को कमिटी बनाएको छ।

सांकेतिक तस्बिर

सम्बन्धित समाचारः
१८ जनाको ज्यान गएको रारालिही जुम्ला सडक दुर्घटना प्रतिवेदन : थोत्रा गाडी ग्रामीण क्षेत्रमा नचलाउ

बढ्दो सवारी दुर्घटना : छानबिन हुन्छ, कार्यान्वयन हुँदैन

बबरमहल र फिस्लिङ दुर्घटनाको छानबिन प्रतिवेदन, यस्तो थियो कारण र सुझाव

कोरम नपुगेर १५ मिनेटमा ३ बैठक, मन्त्रीलाई दुर्घटना न्यूनीकरणभन्दा भेटघाट प्यारो

धादिङ मार्पाक दुर्घटना : छानबिन समितिको प्रतिवेदन ३ वर्षसम्म मन्त्रालयकै दराजमा

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  १२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
बडीमालिका पूजा आजदेखि सुरु दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै मुख्य पूजाअघि नै पूजा शुरु गरिएको हो । सोमबार, भदौ १, २०८३
जाजरकोटमा पहिरो : चार जनाको मृत्यु, सडक अवरुद्ध, बस्ती नै जोखिममा त्यस्तै, भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जाजरकोटका प्रहरी नायब उप... आइतबार, साउन ३१, २०८३
मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार अविरल वर्षापछि मोदीखोलामा आएको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। शुक्रबार बिहान ८:१५ बजे उनीहरूको उद्धार गरिएको हो। शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्