• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

शिख दंगा प्रकरण : ३४ वर्षपछि भारतीय कांग्रेस नेता धमाधम दोषी ठहर

64x64
नेपाल लाइभ सोमबार, पुस २, २०७५  १२:३९
1140x725

काठमाडौं- १९८४ मा भएको शिख दंगामा कांग्रेस नेता सज्जन कुमारलाई दिल्ली उच्च अदालतले दोषी ठहर गरेको छ।

यसअघि पटियाला उच्च अदालतले कांग्रेस नेता यशपालसिंहलाई फाँसीको सजाय सुनाएको थियो। नोभेम्बर २० मा भएको फैसलाले अर्का आरोपी नरेश सहरावतको जन्मकैद हुने ठहर गरेको थियो। 

३४ वर्षपछि आएको यो फैसलाले सज्जन कुमारलाई जन्मकैदको सजाय हुने ठहरसमेत गरेको छ। कांग्रेस नेता सज्जनलाई ५ लाख रुपैयाँको जरिवानासमेत भराउने ठहर गरेको छ। उच्च अदालतले उनलाई ३१ डिसेम्बरभित्र आत्मसमर्पण गर्न भनेको छ। 

तल्लो अदालतले सज्जनलाई सफाइ दिने फैसला सुनाएको थियो। न्यायाधीशद्धय एस मुरलीधर र विनोद गोयलको इजलासले उक्त फैसला उल्ट्याउँदै दोषी ठहर हुने निर्णय सुनाएको हो। सज्जनमाथि हत्या, षडयन्त्र, दंगा भड्काउने र उत्तेजक भाषण गरेको आरोपमा उच्च अदालतले दोषी ठहर गरेको हो। 

सज्जनसहित अवकाशप्राप्त क्याप्टेन भागमल, पूर्व कांग्रेस पार्षद् बलवान् खोकर र गिरधारी लाल दोषी ठहर भएका हुन्। यी तीन अधिकारीलाई तल्लो अदातलले तीन वर्ष कैदको फैसला सुनाएको थियो। तर उच्च अदालतले भने जनही १०–१० सालको सजाय सुनाएको हो। 

के थियो घटना? 
नोभेम्बर १ अर्थात् ३४ वर्षपहिले सन् १९८४ मा भारतमा जातीय दंगा भएको थियो। उक्त घटना हालसम्मकै भयानक हिंसामध्ये एक घटनाका रुपमा लिने गरिएको छ।

३१ अक्टोबरमा दुई शिख सुरक्षाकर्मीले इन्दिरा गान्धीको गोली हानी हत्या गरेपछि देशभर शिखविरोधी दंगा फैलियो। हजारौं शिखको निर्ममतापूर्वक हत्या भयो। हत्याको बदलामा गान्धीका सर्मथकले निर्दोष शिखलाई निसाना बनाए। बदलामा उत्रेका मानिसले शिखका पसल र घरमा छानीछानी तोडफोड गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

एक प्रतिवेदनअनुसार दिल्ली, कानपुर, राउरकेला र देशका अन्य सहरमा गरी दिउँसै १५ हजार शिखको हत्या भएको थियो। दिल्लीमा मात्र ७ जना हत्या भएको थियो। 

गान्धीको हत्यापछि भिड सडकमा उत्रँदै ‘खुनको बदला खुन’ भन्दै नारा लगाइएको थियो। लाजपत नगर, जंगपुरा, डिफेन्स कोलोनी, फ्रेन्स कोलोनी, महारानी बाग, पटेल नगर, सफदरजंग र पञ्जावबाग लगायतका क्षेत्रमा व्यापक लुटपाट भएको थियो। यी क्षेत्रका घर, पसल र गुरुद्धारमा लुटपाट गर्दै आगजनी भएको थियो।

पाकिस्तानबाट आएका शिखहरुको बस्तीमा बलात्कारको घटनासमेत भयो। बलत्कारजस्तो जघन्य अपराधमा समेत अपराधीलाई कारबाही भएन, उन्मुक्ति पाए। घर जलाइनुका साथै पुरुषहरुलाई बाँधेर महिलाको बलत्कार गरिएको थियो भने तरबारले हानेर हत्या गरिएको थियो। यसपछि भारतीय शिख समुदायले १ नोभेम्बरलाई कालो दिनका रुपमा मान्दै आएका छन्। 

दंगाको घटना छानबिनका लागि १० वटा आयोग गठन भए। तर मुख्य व्यक्तिमाथि कारबाही भएन। दंगामा कांग्रेस नेताको भूमिकाका बारेमा निकै आलोचना भयो। कांग्रेस वरिष्ठ नेताहरु सञ्जनकुमार र जगदिश टाइलरमाथि गम्भीर आरोप लाग्यो। उनी पक्राउ परे। २०१३ मा तल्लो अदालतले सज्जन कुरमालाई बिना धरौटी साधारण तारेखमा रिहा गर्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पूर्व पार्षद् बलवान खोखर, अवकाशप्राप्त सैनिक अधिकारी क्याप्टेन भागमल, गिरधारी लाल र अन्य दुई जनालाई दोषी ठहर गरियो। त्यसैगरी पूर्वविधायक महेन्द्र यादव र किशन खोखरलाई ३/३ वर्षको कैद सजाय हुने फैसला तल्लो अदालतले सुनायो। जगदीश टाइलरलाई भने सफाइ दिइयो।

अधिकांश मुद्दाहरु प्रमाण अभावको कारण देखाउँदै बन्द गरिएका छन्। तर शिखहरुले त्यसको छानबिन हुनुपर्ने माग गर्दै आइरहेका छन्। तर अब छानबिन हुने सम्भावना क्षीण बन्दै गएको छ।

प्रकाशित मिति: सोमबार, पुस २, २०७५  १२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्