काठमाडौँ- नेपाली कांग्रेसले प्रदेश २ को स्थानीय तह निर्वाचनका लागि अधिकांश स्थानमा उम्मेदवारको नामावली टुंगो लागाएको छ। कांग्रेसले आठ जिल्लाका १ सय ३६ मध्ये ९४ स्थानीय तहको उम्मेदवारी टुंगो लगाएको हो। बाँकी ४२ स्थानीय तहमा आजै उम्मेदवारको टुंगो लगाउने तयारी भएको पार्टी कार्यलयका मुख्य सचिव कृष्ण पौडेलले बताएका छन्।
कहाँ को भए उम्मेदवार हेर्नस् सूचीः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।