काठमाडौं- बिहिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) सेना परिचालन सम्बन्धी विधेयक कानुनी धारा हेरेरै ल्याइएको सरकारको भनाई, लगानी सम्मेलनमा ४० देशका लगानीकर्ता भित्रने
२) ५४ वर्षदेखि विवादित बालुवाटारको १ सय १३ रोपनी जग्गा सरकारकै नाममा ल्याउने निर्णय, सिआइबीले थाल्यो अनुसन्धान
३) जनकपुर बम काण्डमा संग्लन सात जनालाई जन्मकैदको फैसला, पूर्वराज्य मन्त्री सञ्जय टक्ला मुख्य दोषी
४) विश्वकप विजेता हर्नान्डेज जर्मन महारथी बायर्न म्युनिखमा आबद्ध, ८० मिलियन युरोमा सम्झौता
५) र, रूसी सैनिकले भेनेजुयला छोड्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी, रूससँग अझै २० नयाँ सम्झौता गर्न लागेको मडुरोद्वारा स्पष्ट
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।