काठमाडौं- प्रकाश दाहालको निधनपछि श्रद्धाञ्जली दिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा उनको पार्थिव शरीरलाई राखियो। माओवादी केन्द्रका अध्यक्ष एवं प्रकाशका बुबा पुष्पकमल दाहालले आँशु झार्दै छोराको शवमा कम्युनिस्ट पार्टीको झन्डा ओढाए। प्रकाशलाई श्रद्धाञ्जली दिन सयौंको संख्यामा नेता तथा कार्यकर्ता पेरिस डाँडा पुगेका थिए। प्रकाशको शवमा दिदीहरु रेणु र गंगाले अँगालो हालेर रुँदै श्रद्धाञ्जली दिएका थिए।
प्रकाशको श्रद्धाञ्जलीका यस्ता छन् तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।