काठमाडौं- सरकारले सडक निर्माणका क्रममा लापरवाही गर्ने १५ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज १५ कम्पनीलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा परेका कम्पनीले तीन वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिदका काम गर्न पाउने छैनन्।
यी हुन् कालोसूचीमा परेका १५ कम्पनी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।