• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन १८, २०८३ Mon, Aug 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

‘भूमाफिया’को पक्षमा राणा परिवारको विज्ञप्ति : त्रिताल प्रतिवेदन पूर्वाग्रही, एकतर्फी र आधारहीन

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १९, २०७६  १२:५८
1140x725

बालुवाटार क्षेत्रकाे स्याटेलाइट भ्यू साथमा रुक्म शमशेर राणा।


काठमाडाैं- बालुवाटारस्थित विवादित ललिता निवासको जग्गा सरकारको नाममा ल्याउनेगरी पूर्व सचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा बनेकाे छानबिन समितिले दिएको प्रतिवेदनलाई कांग्रेस संस्थापक नेता सुर्वण शमशेर राणाको परिवारका सदस्यले राजनैतिक पूर्वाग्रही भएको आरोप लगाएका छन्।

‘अख्तियार, अदालतबाट भएका निर्णय र फैसलालाई कुनै उल्लेख नगरी प्रतिवेदन दिइएको कार्य आफैंमा पूर्वाग्रह राखी भए गरिएको प्रष्ट छ’, सुर्वणका छोरा रुक्म शमशेर राणासहितका परिवारका सदस्यहरुबाट जारी विज्ञप्तिमा भनिएको छ।

छानविन समितिले अदालत र अख्तियारले गरेका यस अघिका निर्णयको अवलोकन र मुल्यांकन नगरेको आरोप लगाउँदै राणा परिवारले प्रतिवेदन पूर्वाग्रही, एकतर्फी र आधारहीन भएकाे जिकिर गरेकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०६० असार १८ र २०६४ जेठ २०, सर्वोच्च अदालतको २०६४ फागुन ३० र जिल्ला अदालतको २०७५ बैसाख १९ को निर्णय नबुझी प्रतिवेदन तयार गरेको आरोप लगाइएको छ। राणा परिवारका सदस्यहरुसँग प्रतिवेदन तयार गर्ने क्रममा सोधपुछ नगरिएको भन्दै असन्तुष्टि जनाइएको छ।

जग्गा भू-माफियाले दर्ता गरी खाए भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परि २०६० असार १८ मा अन्तिम निर्णय भई तामेलीमा रहेको स्मरण गराइएको छ। ‘हामीले फिर्ता पाएको र बिक्री गरेको कार्य समेतलाई २०६४ फागुन ३० को सर्वोच्च अदालतको फैसलाले सदर गरेको छ’, विज्ञप्तिमा भनिएको छ। सरकारको गैरकानुनी निर्णय र ललिता निवासको जग्गाको इतिहास बुझ्दै नबुझी एकतर्फी रुपमा छानबिन समिति गठन गरेको भन्दै आपत्ति जनाइएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेरले श्रीमती स्वेत प्रभा राणा, तीन छोरा कनक शमशेर राणा, कन्चन राणा र रुक्म शमशेर राणालाई ५७/५७ रोपनीका दरमा भागवण्डा गरी ५७ रोपनी आफ्नो नाममा राखेको परिवारको दाबी छ। ‘५७/५७ रोपनी भन्दा बढी अंश भागमा प्राप्त गरेका सुर्वण र कञ्चनको अंश भागमा जम्मा १४ रोपनी चानचुन जग्गा परेको भनि नेपाल राजपत्रको सूचनामा देखााउन खोजिएको छ’, राजपत्रमा उल्लेखित रोपनिप्रति आपत्ति जनाउँदै राणा परिवारले भनेकाे छ, ‘२०२१ मंसिर १८ मा अधिग्रहण गर्ने भनि प्रकाशित गरिएको राजपत्रको सूचनामा दुई जनाको अंश भागमा जम्मा १४ रोपनी चानचुन जग्गा मात्रै भागमा कसरी कायम भयो?’

दुई जनाको भागमा १ सय १४ रोपनी हुनुपर्नेमा १४ मात्रै राजपत्रमा लेखिन गएको राणा परिवारको आशंका छ।

राणा परिवारले ललिता निवास क्याम्प भित्रको जग्गामध्ये जफत भएका दुई भाग फिर्ता र बाँकीको क्षतिपूर्ति पाउन प्रजातन्त्र बहालीपछिको सरकारलाई निवेदन दिएको थियो। सोही आधारमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा रहेको सरकारले ३ पटक निर्णय गरी जग्गा फिर्ता गरेको थियो। ‘२०४७/२/१४, २०४७/२/१७ र २०४७/४/८ मा मन्त्रिपरिषद्‌काे निर्णयका आधारमा हामीले फिर्ता पाएका हौं’, विज्ञप्तिमा उल्लेख छ।

सरकारकाे निर्णयअनुसार आफूहरुले बिक्री तथा फिर्ता पाएकाे जग्गाका सम्बन्धमा सर्वाेच्चले पनि सदर कायम गरेकाे राणा परिवारले उल्लेख गरेकाे छ। 'हामीले फिर्ता पाएकाे र बिकरी गरेकाे कार्यसमेतलाई पनि २०६४ फागुन ३० काे सर्वाेच्च अदालतकाे फैसलाले सदर कायम गरेकाे छ', विज्ञप्तिमा भनिएकाे छ।

उक्त फैसलामा अख्तियारले पुनरावलोकन गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो। २०६५ मंसिर २० मा तत्कालीन न्यायाधीश मीन बहादुर रायमाझी, अनुपराज शर्मा, खिलराज रेग्मीको संयुक्त इजलाशले सर्वोच्च अदालतको त्यस अघिको निर्णयलाई सदर गरेको उल्लेख गरिएको छ।

राणा परिवारले २०६० सालमा आफ्नो नाममा रहेको सबै जग्गा बिक्री गरेको स्पष्ट पारेको छ। २०६६ सालमा मन्त्रिपरिषद्‌ले गरेको निर्णयको आधारमा सट्टा भर्ना, टिकिन्चा गुठी र समरजंग कम्पनीका विषयमा राणा परिवारको संम्लग्ना नभएको उल्लेख गरिएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तराईमा तनाव कम भएसँगै चार दिनपछि काठमाडौँ फर्किए गृहमन्त्री
सबै ज्ञान र क्षमता सरकारसँग मात्रै छ भन्ने सोच उचित होइन : गगन थापा
जातीय तथा धार्मिक द्वेष फैलाउने युट्युबर पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तराईमा तनाव कम भएसँगै चार दिनपछि काठमाडौँ फर्किए गृहमन्त्री आइतबार, साउन १७, २०८३
सबै ज्ञान र क्षमता सरकारसँग मात्रै छ भन्ने सोच उचित होइन : गगन थापा आइतबार, साउन १७, २०८३
जातीय तथा धार्मिक द्वेष फैलाउने युट्युबर पक्राउ आइतबार, साउन १७, २०८३
सुस्तामा भारतीय एसएसबी प्रवेश गरेर अस्थायी बाँध भत्काएपछि तनाव आइतबार, साउन १७, २०८३
नेपालमा मोरक्कोको राष्ट्रिय दिवस मनाइयो, सांस्कृतिक प्रदर्शनीदेखि पर्यटन प्रवर्द्धनसम्मका कार्यक्रम आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सरकार र हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता आइतबार, साउन १७, २०८३
श्रीलङ्कामा दुई पूर्व अधिकारीलाई मृत्युदण्ड शनिबार, साउन १६, २०८३
‘सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैन’: झक्कु सुवेदी शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्