• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री ओलीले सांसदका प्रश्नलाई कुन्ठा र निम्छरा भनेपछि...[भिडियो]

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २४, २०७६  १६:१६
1140x725

काठमाडौं– नीति तथा कार्यक्रम पास गर्ने कार्यसूचीमा रहेको प्रतिनिधिसभा स्वभाविक गतिमा अघि बढिरहेको थियो।

सांसदहरुको प्रश्नको जवाफ दिन  प्रधानमन्त्री केपी शर्मा ओली मञ्चमा पुगे।

मञ्चमा पुगेपछि प्रधानमन्त्री ओलीले भने, ‘प्रश्न र जिज्ञासाका लागि धन्यवाद। आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिका वास्ता नगरेर प्रश्नहरुको उत्तर दिन्छु।

आफ्ना प्रश्नहरुलाई कुन्ठा, आक्रोश र निम्छरा अभिव्यक्तिको संज्ञा दिएपछि प्रतिपक्षी दलका सांसदहरु आक्रोशित भए। उनीहरुले आपत्ति जनाए।

ओलीले घुरेर हेरे।

सांसद मीनबहादुर विश्वकर्माले माइक लिएरै प्रधानमन्त्री ओलीको अभिव्यक्ति विरोध गर्दै संसदीय मर्यादा उलंघन भएको बताए। कांग्रेसका अरु सांसदहरुले पनि सभामुखको ध्यानाकर्षण गराए। 

सबै उठेर नाराबाजी गर्न थाले। सभामुखले आफ्नो ध्यानाकर्षण भएको अवगत गराउँदै जवाफ सुन्न आग्रह गरे। 

फेरि प्रधानमन्त्री ओलीले रुखो बोली प्रयोग गरे, ‘प्रश्नको सीमा र मर्यादा हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

विरोध भइरह्यो। 

सभामुखले सांसदलाई भने, ‘ध्यानाकर्षण भनेको बुझ्नुहोस्।’ 

सांसद मीनेन्द्र रिजालले कड्किए, ‘प्रधानमन्त्री सम्माननीय हुनुहुन्छ। हामी सम्मान गर्छौं। यो शब्द संसदीय अभिलेखबाट हटाइनुपर्छ।’

सांसदहरुले रुलिङ गर्न आग्रह गरे। संसदको गरिमा कायम राख्न जरुरी भएको बताए। आग्रह गरे, ‘सभामुख महोदय रेकर्ड खोलेर सुनियोस्। कुन प्रकारका शब्द प्रयोग गरिएका छन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ओलीले फेरि धम्क्याए, ‘तपाईंहरुलाई आफ्ना प्रश्नका जवाफ चाहिएको छ कि छैन?’ उनले फेरि भने, ‘प्रश्नको जवाफ चाहिएको छ कि छैन?’

'मर्यादित ढंगको व्यवहार गर्न सिक्नुहोस्,' उनले सिकाए, अपशब्द बोल्ने अधिकार होइन, प्रश्न सोध्ने अधिकार हो।

सभामुले रेकर्डबाट हटाउने/नहाटाउने निर्णय पछि गर्ने बताए।  

हुटिङका बीच फेरि प्रधानमन्त्रीले बोल्न सुरु गरे। 

आफूलाई अमर्यादित ढंगले अपशब्द बोलेको प्रधानमन्त्री ओलीले बताए।

प्रतिपक्षी दलका सांसदबाट आवाज आयो, ‘अपशब्द बोलेको भए सभामुखलाई भन्ने हो।’

प्रधानमन्त्री ओलीले तुरुन्तै जवाफ फर्काए, ‘मैले सभामुखलाई होइन, तपाईंलाई जफाव दिने हो?’

त्यसपछि हुटिङकै बीच प्रधानमन्त्री ओलीले बोल्न थाले र भने, ‘संविधान मैले पनि पढेको छु। माननीयजीले पनि पालना गर्नुपर्छ।’

उनले लटरपटर जवाफ दिए र प्रश्नोत्तर कार्यक्रम टुंग्याए। सभामुखले पेलेरै नीति तथा कार्यक्रममाथि हालिएको संशोधनको निर्णय गराए।

संशोधनकर्ता लक्ष्मणलाल कर्ण र चन्दा चौधरीले संसदीय मर्यादा कायम नभएको भन्दै फिर्ता लिने वा निर्णयार्थ प्रस्तुत गर्ने निर्णयमा नपुगेको उल्लेख गरे। तर, सभामुखले पेलेरै पास गराए।

प्रधानमन्त्रीको जवाफमा सांसदहरु प्रेम सुवाल, दिव्यमणि राजभण्डारी, पुष्पा भुसाल गौतम, सुजाता परियार, गगन कुमार थापा, दिलेन्द्र प्रसाद बडू, पार्वता डिसी चौधरी, डिला संग्रौला पन्त, हिरा गुरुङ, राजेन्द्र कुमार केसी, संञ्जय गौतम, देवेन्द्रराज कँडेल, शरद सिंह भण्डारी, अनिल कुमार झा, उमा रेग्मी, डाक्टर मिनेन्द्र रिजाल, लक्ष्मी परियार, ज्ञानेन्द्र बहादुर कार्की, प्रमिला राई, मिन बहादुर विश्वकर्मा, मिना पाण्डे, तेजुलाल चौधरी, अमरेश कुमार सिंह, प्रकाश रसाईली स्नेही, राम बहादुर विष्ट, दुर्गा पौडेल, महेन्द्र राय यादवले प्रतिप्रश्न गरेका थिए। 

भिडियो


 

प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  १६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्