• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

विराटनगरका मेयरको बदमासी : १० जनाको दरबन्दीमा २१ कर्मचारी भर्ती

मेयरकी भान्जीदेखि पत्रकारकी श्रीमतीसम्म
64x64
नेपाल लाइभ मंगलबार, जेठ १४, २०७६  १३:३९
1140x725

विराटनगर– विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको दबाबमा स्वास्थ्य निर्देशिकाविपरीत कर्मचारी नियुक्ति गरिएको खुलेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले १० जना कर्मचारी नियुक्ति गर्न भनी पठाएको पत्रलाई बेवास्ता गर्दै महानगरले २१ जना कर्मचारी नियुक्ति गरेको रहस्य बाहिरिएको हो।

प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले सहरी स्वास्थ्य प्रवर्द्धन कार्यक्रमका लागि कर्मचारी नियुक्ति गर्न बाटो खुल्ला गरेको थियो। सहरिया जनजीवनलाई  स्वस्थकर बनाउन र सुलभ स्वास्थ्य पहुँच पुर्‍याउने उद्देश्ले खोलिएको केन्द्र विराटनगर महानगरपालिकाका लागि कर्मचारी भर्ती केन्द्रको रुपमा रुपान्तरण भएको छ। 

स्वास्थ्य संस्था हस्तान्तरण निर्देशिकामा मेडिकल अफिसरसहित १० जना कर्मचारी राख्ने प्रावधान उल्लेख छ। र, सोही अनुसार मन्त्रालयले महानगरपालिकालाई पत्र पठाएको थियो। तर, मन्त्रालयको पत्रलाई बेवास्ता गर्दै महानगरका मेयर पराजुलीले आफूखुसी २१ जना कर्मचारी नियुक्ति गरेका हुन्।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका लागि तोकिएको दरबन्दी (हेर्नुस् तालिकामा)

तीव्र विरोध भइरहे पनि मेयर पराजुलीले आफ्नो 'इन्ट्रेस्ट'मा कर्मचारी नियुक्ति गरेका महानगरपालिकाका एक कर्मचारीले बताए। उनले नियुक्त गरेकामा मेडिकल अफिसरको पद भने खाली छ। उपमेयर इन्दिरा कार्कीका अनुसार १४ जना नियुक्त गर्न पत्र पठाएको भन्दै मेयरले २१ जनाका लागि निर्णय गराएका हुन्।

मेयर पराजुलीले दरबन्दी बाहेकका पद सिर्जना गरी कर्मचारी नियुक्त गरेका छन्। 

हेर्नुस् माग गरिएको सूची-

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य सेवा विभाग अन्तर्गत प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले आर्थिक वर्ष २०७४/७५ मा स्थापना हुने सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका लागि भन्दै २०७४ साउन २९ को निर्णयानुसार ९८ लाख  २५ हजार महानगरलाई पठाएको थियो।

हेर्नुस् पत्र-

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१० जनाको लागि छुट्याइएको बजेट बाँडेर २१ जनालाई वितरण गरिँदै आएको छ। ५ महिनाका लागि २०७५ असार मसान्तसम्मका लागि करारमा नियुक्त गरे पनि कर्मचारी अझैसम्म केन्द्रमै छन्। 

२१ जनामध्ये मेयर पराजुलीकी भान्जी रिजु पौडेल, महानगरका स्टोर शाखाका अधिकृत अशोक गुप्ताकी छोरी प्रतीक्षा गुप्ता र विराटनगरकै एक पत्रकारकी श्रीमती इन्दिरा पोखरेललाई पाँचौ तहको कर्मचारीमा नियुक्ति गरिएको छ। बिनाइजाजत नियुक्ति भएका कर्मचारी कामविहीन छन्। 

माग भएका आठौं तहका डाक्टर नराखी मागबिनाका सातौं तहका दुई जना नर्सहरु पनि नियुक्त गरिएको छ। कर्मचारी नियुक्ति प्रक्रिया र त्यसको आर्थिक भारको विषयमा कुरा उठ्दा मेयरले दबाब दिने गरेको एक वडाध्यक्षले बताए। 

यस विषयमा जानकारी लिन मेयर पराजुलीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन। 

उपप्रमुख इन्दिरा कार्कीले भने केही गल्ती भएको र यसलाई सच्याएर अगाडि बढ्न महानगर तयार रहेको बताइन्। प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले आफू आउनुभन्दा पहिले नै यो निर्णय भएको हुनाले आफूलाई जानकारी नभएको बताए।  

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्