काठमाडौं– राप्रपा (प्रजातान्त्रिक) को संसदीय दलको नेता दीपक बोहरा बनेका छन्। आज बसेको पार्टीको संसदीय दलको बैठकले बोहरालाई संसदीय दलको नेता चयन गरेको हो । यसैगरी संसदीय दलको उपनेतामा विक्रम पाण्डे चयन भएका छन् ।
राप्रपा (प्रजातान्त्रिक) मा १८ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।