• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक १०, २०८२ Mon, Oct 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विप्लव समूहबाट बरामद हतियार कति खतरनाक?

64x64
नारायण अधिकारी शुक्रबार, फागुन २४, २०७५  १३:१२
1140x725

काठमाडौं- अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) को कपिलवस्तुस्थित गाउँ शिवगढीमा प्रहरीले बिहीबार सर्च अपरेसन चलायो।

शिवराज नगरपालिका–९ स्थित शिवगढीलाई विप्लव समूहको 'मिनी रोल्पा' पनि भनिँदै आएको छ। ५ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोलीले शिवगढी गाउँमा संयुक्त सर्च अपरेसन चलाए।

कपिलवस्तुको चन्द्रौटा बजारदेखि करिब ५ किलोमिटर पश्चिम–दक्षिणको इलाका शिवगढी गाउँमा सर्थ अपरेसन गर्दा प्रहरीमाथि नै स्थानीय बासिन्दा जाइलागे। सो क्रममा दुई जना प्रहरी सामान्य घाइते भए। विप्लवको घरसहित गाउँ नै खानतलासी गर्ने क्रममा प्रहरीले ठूलो मात्रामा हतियार र विस्फोटक पदार्थसमेत बराद गर्न सफल भयो। 

प्रहरीले एसएमजी २ थान, त्यसको गोली ६८ राउन्ड, त्यसको म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, त्यसको गोली ३ राउन्ड, ५.५६ क्यालिभरको राउन्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ केजी) बरामद गर्‍यो।

यसभन्दा अघि फागुन १५ गते प्रदेश–१ प्रहरीले धरानबाट एलएमजी (लाइट मेसिन गन) र एम–१६ एकएक थानसहित विप्लव समूहका संगीत भनिने देवकुमार लिम्बूलाई पक्राउ गरेको थियो। मोरङ केराबारी गाउँपालिका–१० बाहुनीका ४२ वर्षीय लिम्बू मे ५ प ७५ नम्बरको मोटरसाइकल सवार थिए। उनलाई जाँच गर्दा उक्त हतियार फेला परको थियो। लिम्बूले बोराभित्र कपडाले र्‍याप गरेर हतियार लुकाएर हिँडेका थिए।

एक हप्ताको अन्तरालमा प्रहरीले विप्लव समूहबाट यति ठूलो मात्रामा अत्याधुनिक हतियार बरामद गरेको हो। अब स्वाभाविक रुपमा प्रश्न उठ्छ– उक्त हतियार कति खतरनाक छन्? 

यसबारे सुरक्षा निकायले पनि मुख खोलेको छैन। तर सुरक्षा दृष्टिले हेर्ने हो भने यी अत्याधुनिक हतियार निकै खतरनाक देखिन्छन्। यसको संकेत विप्लव समूह कति शक्तिशाली बन्दै गएको छ भन्ने बलियो प्रमाण पनि हो। सरकारले समयमै सम्बोधन नगरे ठूलो सुरक्षा चुनौती आइलाग्ने सुरक्षा विज्ञहरु बताउँछन्।

Ncell 2
Ncell 2

'यस्ता गतिविधिका लागि राज्य संयन्त्र जति सचेत र तयार हुनुपर्ने हो, त्यसमा चुकिरहेको छ,' नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकाल भन्छन्, 'आगामी दिनमा यसले थप शान्ति सुरक्षामा चुनौती ल्याउन सक्ने देखिन्छ।'

राज्यले सम्बोधन गर्ने खालमा माग भए सम्बोधन गर्न सकिने र गैरकानुनी गतिविधि हो भने त्यही अनुसार कानुनी दायरामा ल्याई कारबाही गर्न सकिने उनी बताउँछन्।

बरामद हतियार कति खतरनाक? 
एम–१६ 
यो हतियार तीन सुरक्षा निकायमध्ये नेपाली सेनासँग मात्रै छ। एक लाख सेनामा एम–१६ त १५ हजार थानको हाराहारीमा मात्रै छ। अमेरिकी हतियार एम–१६ राइफल उत्कृष्ट पर्सनल हतियारको रुपमा चिनिन्छ। 

बरामद एम–१६ ए २ भर्सन हतियार ५ दशमलव ५६ क्यालिभरको राइफल हो। 

१०० दशमलव ६६ सेन्टिमिटर लामो एम–१६ को ब्यारल भने ५१ सेमी हुन्छ। यो हतियारको वजन म्याग्जिन र सिललिंग बाहेक ७ दशमलव ७८ पाउन्ड अर्थात् ३ किलो ५३ ग्राम हुन्छ। ३० राउण्ड गोली क्षमता भएको म्याग्जिन लोड गर्दा यसको वजन झन्डै ४ किलो हुन्छ। 

यो हतियारको रेञ्ज क्षमता ५ सय ५० मिटर प्वाइन्ट टार्गेट हो भने ८ सय मिटरसम्म एरिया टार्गेटको रुपमा प्रयोग गर्न सकिन्छ। ३ किलोमिटर ६ सय मिटरसम्म यसले मार हान्न सक्छ। ३६ सय मिटर मार हान्दा ३ गोली बराबर १ गोली टार्गेट प्वाइन्टमा लाग्ने सुरक्षाकर्मीहरुले विश्वास गर्छन्। 

यसको रेट अफ फायर भने प्रतिमिनेट ९० राउन्डससम्म हुन्छ। सेमी अटोमेटिकमा प्रतिमिनेट ४५ राउन्ड, अटोमेटिकमा ९० राउन्ड र स्टेसनमा १२ देखि १५ राउन्ड गोली प्रहार गर्न सक्ने क्षमता हुन्छ। यो हतियार आल्मोनियम र ब्यारलभित्र क्रोमो प्लेटिङबाट बनेको हुन्छ। यस किसिमको पर्सनल अमेरिकन हतियार एम–१६ निकै शक्तिशाली मानिन्छ। जुन विप्लव समूहबाट बरामद भइसकेको छ।

एलएमजी
विप्लव समूहबाट बरामद गरिएको अर्को हतियार हो एलएमजी। यो एम–१६ भन्दा पनि बलियो हतियार मानिन्छ। सैनिक हवल्दारको कमान्डमा ११ जनाको एउटा सेक्सनमा एलएमजी दुई वटा हुन्छ। एलएमजी ११ जनाको सेक्सनको सबैभन्दा पावरफुल हतियार हो। यो हतियार लेस नायकले बोक्छन्। 

एलएमजी हतियार माउन्ट गरेर बोक्न मिल्छ। जसका लागि बाइपोड र ट्राइपोड प्रयोग गरिन्छ। एलएमजी मेसिनगन भएकाले यो हतियार कुनै व्यक्तिले भन्दा पनि एउटा समूहले प्रयोग गर्छन्। भारतमा निर्मित यो हतियार एक समूहले अर्को समूहलाई लक्षित गरेर फाइरिङ गर्नुपर्दा प्रयोग गरिन्छ।

७ दशमलव ६२ क्यालिभर क्षमताको एलएमजीको लम्बाइ ११३० एमएम हुन्छ। यो मेसिनगनको वजन १९ पाउन्ड ५ औंस अर्थात् ९ किलो १ सय ८५ ग्राम हुन्छ। खाली म्याग्जिनसहित २० पाउन्ड हुन्छ। यसमा लाग्ने खाली म्याग्जिनको तौल ३ सय ९८ ग्राम हुन्छ। म्याग्जिनसहित गोली लोड भएपछि यसको तौल १० किलो २ सय ९१ ग्राम पुग्छ। 

यसको रेञ्ज क्षमता बाइपडमा ५ सय मिटर, ट्राइपडमा १ हजार मिटर हुन्छ। साइड रेञ्ज भने २ हजार मिरटसम्म हुन्छ।

यो मेसिनगनले हवाईजहाज, हेलिकोप्टर खसाल्न पनि दुस्मनहरुले प्रयोग गर्छन्। २५ सय मिटरको उचाइको हवाईजहाज र हेलिकोप्टर खसाल्न सक्ने क्षमता एलएमजीसँग हुन्छ। एमएमजीमा ३० राउन्डसम्मको गोली लोड गर्न मिल्छ।

यो मेसिनगनमा सिंगल सट, साधारण ब्रष्ट, र्‍यापिड र साइक्लिक गरी चार वटा रेट अफ फायर हुन्छन्। आफ्नो आवश्यकता अनुसार कति चाँडो फायरिङ गर्नपर्ने हो त्यसै अनुसार रेट अफ फायर सेट गरेर गोली चलाउन मिल्छ।

५.५६ क्यालिभर
विप्लवको गाउँबाट ५.५६ क्यालिभरको १ सय ३१ राउन्ड गोली पनि बरामद भएको थियो। यति ठूलो मात्रामा ५.५६ क्यालिभर हतियारको गोली बरामद हुनुले विप्लवसँग सो हतियार भएको पनि संकेत गर्छ।

५.५६ क्यालिभरमा ३ प्रकारका हतियार नेपाली सेनासँग छ। एउटा ५.५६ मिमि एच बार, अर्को ५.५६ मिमि इन्सास राइफल र तेस्रो ५.५६ मिमि एलएसडब्लु (लाइट सपोर्ट विपन) हो। यी तीन मध्ये कुनै एकको गोली बरामद गरेको हो प्रहरीले। यी तीन वटै हतियार नेपाली सेनाले २०५८ सालपछि भित्र्याएको थियो। यो हतियार पनि अत्याधुनिक मानिन्छ।

यो पनि:
विप्लवको 'आधार इलाका'मा प्रहरीको अपरेसन

प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू... शनिबार, कात्तिक ८, २०८२
अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सो... शनिबार, कात्तिक ८, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास अन्दाजी ३० वर्षीया नितु पौडेलले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । शनिबार, कात्तिक १, २०८२
ताजा समाचारसबै
आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै सोमबार, कात्तिक १०, २०८२
विश्वकप लिग २ :  नेपालको अमेरिकासँग १०६ रनको फराकिलो हार आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
सुधा र बब्लुले लिए मन्त्रीको शपथ, विवादका कारण खगेन्द्र र गणपतिलालको रोकियो आइतबार, कात्तिक ९, २०८२
विश्वकप लिग २ : अमेरिकाले दियो नेपाललाई २६२ रनको चुनौतीपूर्ण लक्ष्य आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
विश्वकप लिग २ :  नेपालको अमेरिकासँग १०६ रनको फराकिलो हार आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्