• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

विमानस्थलमा दीपक मल्होत्राको रजाइँ-४ : नक्सा पासै नगरी ठड्याए ५ तले भवन

64x64
नेपाल लाइभ सोमबार, चैत २५, २०७५  १५:५०
1140x725

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५२ रोपनी जग्गामा रजाइँ गर्दै आएका व्यवसायी दीपक मल्होत्राले नक्सा पास बिना नै ५ तले भवन ठड्याएको रहस्य खुलेको छ। 

व्यवसायी मल्होत्राले विमानस्थलको सो जग्गामा निर्माण गरेका संरचनाको नक्सा पास नगरेको  काठमाडौं महानगरपालिकाको भनाइ छ। मल्होत्राले विमानस्थलमा २०६९ कात्तिक २ गते पर्टनन तथा विमानस्थल व्यवसायसँग सम्बन्धित संरचना निर्माणका लागि विमानस्थल कार्यालयसँग सम्झौता गरेपछि भवन निर्माण थालेका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको सो जग्गामा सवारी पार्किङ, बाहिर निस्कने मार्ग, आगन्तुक प्रतीक्षालय, चमेना गृह, पर्यटक मनोरञ्जनका लागि पार्क, बगैंचालगायत विमानस्थल व्यवसायसँग सम्बन्धित कामका लागि भवनलगायतका आवश्यक पूर्वाधार संरचना निर्माणका लागि मल्होत्राले सम्झौता गरेका थिए।

तर ६ वर्ष पूरा भइसक्दा कुनै पनि संरचना निर्माण थालनी गर्नुपूर्व लिनैपर्ने नक्सापासको प्रमाण नलिएको महानगरपालिकाको भनाइ छ। नक्सापास बिना नै मल्होत्राले ५ तले भवन लगायतका संरचनाको काम अन्तिम चरणमा पुर्‍याएका छन्। यसका साथै उनले अवैधानिक भवनमा सेवा सञ्चालनका लागि तेस्रो पक्षसँग सम्झौता गर्दै अवैध भाडा रकम समेत असुली समेत गर्दै आएका छन्। 

महानगरपालिका भवन निर्माण इजाजत विभागका विभागीय प्रमुख आर्किटेक्ट सुरज शाक्यले विमानस्थलमा निर्माण भइरहेका नयाँ संरचनाको नक्सा पास नभएको जानकारी दिए। ‘कसले भवन निर्माण गरेको  छ भन्दा पनि कसको जग्गामा भवन निर्माण भएको छ, उसैले नै निर्माणका लागि ठेक्का सम्झौता गर्दा भवन निर्माणको नक्सा पास गर्नुपर्छ। विमानस्थल कार्यालयले अहिलेसम्म त्यहाँ बनको संरचनाको नक्सा पास गरको छैन,’ उनले भने।

‘मल्होत्राले भवन तथा अन्य संरचना निर्माणको काम अन्तिम चरणमा पुर्‍याएका छन्,' विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘भवन निर्माणका लागि आवश्यक नक्सा पास भने  महानगरपालिकाबाट भएको छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

विमानस्थलमा भवन निर्माणको काम  गरिरहेको रसुवा केडी ज्वाइन्ट भेन्चर प्रातिलाई नक्सा पासको काम जतिसक्दो छिटो गर्न बारम्बार तोकेता गरेको उनी बताउँछन्। तर, निर्माण कम्पनी तथा व्यवसायी दीपक मल्होत्राले नक्सा पासका लागि औपचारिक रूपमा कुनै पनि प्रक्रिया थालनी नगरको महानगरपालिकाको भनाइ छ। नक्सा पास विमानस्थल कार्यालयको नाममा हुने भएपनि नक्सा पासको काम भने व्यवसायी दीपक मल्होत्राले नै गर्नु पर्ने विमानस्थल कार्यालयका प्रमुख क्षेत्री बताउँछन्।

के छ कानुनी व्यवस्था?
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ मा स्पष्ट रूपमा नक्सा पास नगरी भवन निर्माण गर्न नपाइने उल्लेख छ।  कुनै व्यक्ति वा संस्थाले भवन निर्माण गर्दा गाउँपालिका र नगरपालिकाबाट नक्सा पास गराएर मात्रै भवन निर्माण गर्नुपर्ने उल्लेख छ। कानुनमा नक्सा पास नगरी भवन निर्माण गर्न नपाइने स्पष्ट रूपमा उल्लेख गरिएको भए तापनि मल्होत्राले राज्यसत्तासँग नजिकिएको फाइदा उठाउँदै नक्सा पास बिना नै भवन निर्माण गरेको हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी हुनुअघि भने स्थानीय स्वायत्त  शासन ऐन २०५५ को दफा १ सय ४९ मा पनि नक्सा पास बिना भवन निर्माण गर्न नपाइने उल्लेख छ। तर, मल्होत्राले विना नक्सा पास विमानस्थलमा ५ तले भवन निर्माण गरेका हुन्। 

नक्सा पास नै नभएको भवनमा मल्होत्राले १० वटा व्यवासायिक फर्मसँग अवैधानिक भाडा समेत असुली गरिरहेका छन्। झन्डै एक वर्षअघिदेखि निर्माणाधीन संरचनामा गएर सेवा प्रदान गर्ने पहिलो संस्था भने प्रभु बैंक हो।  

यसैगरी, मल्होत्राले अहिले अवैधानिक संरचनामा द बेकरी क्याफे, बेक्स एन्ड केक्स, काठमाडौं एयरपोर्ट ट्राभल एन्ड टुर्स, टी-थ्री थकाली, कैलाश हेलिकोप्टर, संगम मिठाई, हिमालयन जाभा कफी, पंक द बेकरी र सलल क्याफेबाट मासिक भाडा संकलन गरिरहेका छन्। तर, विमानस्थल कार्यालयले नक्सा नै पास नभएको भवन भाडामा लगाउने व्यवसायी दीपक मल्होत्रालाई कारबाहीको सट्टा सरकारलाई केही राजस्व आएको बताउँदै आएको छ।

विमानस्थल कार्यालयका पूर्वमहाप्रबन्धकहरू इन्जिनियर रतीश चन्द्रलाल सुमन, स्वर्गीय वीरेन्द्रप्रसाद श्रेष्ठ र देवानन्द उपाध्यायले  नै बिना नक्सापास भवन निर्माणमा मल्होत्रालाई सहयोग गर्दै आएका थिए। पूर्वमहाप्रबन्धकसँगै हालका विमानस्थलका  हाकिमहरूले समेत बिना नक्सा पास भवन निर्माणमा सहयोग गरिरहेका छन्।

अब कारबाही के?
बिना नक्सा पास निर्माण भएका भवनका हकमा नक्सा पास गर्दा सुरुमा नै नक्सा पास गर्न लाग्ने दस्तुरको तीन गुणा बढी रकम तिरी नक्सा पास गर्न पाउने व्यवस्था छ। योसँगै नक्सा पासका लागि भवन आचारसंहितादेखि सबै मापदण्ड पूरा गरेको हुनुपर्ने हुन्छ। 

‘व्यवसायी दीपक मल्होत्राले निर्माण गरेको भवन मापदण्डविपरीत रहेको कुरा समेत सुनिएको छ,’ महानगरपालिकाका एक कर्मचारीले भने, ‘ मापदण्डभित्रै भवनलगायतका संरचना निर्माण भएको भए त नक्सा पासका लागि कानुनी रूपमा आउनुपर्ने हो। नत्र किन नक्सा पासको प्रक्रिया नै  समेत उनीहरु आउन चाँहदैनन्। केही न केही पक्कै गडबढ हुन सक्छ।’

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४२ मा भनिएको छ, 'यो ऐन प्रारम्भ हुनुअघि तत्काल प्रचलित कानुन बमोजिम नक्सा पास नगरी वा पास भएको नक्सामा स्वीकृति बेगरको हेरफेर गरी बनाएको अवस्थामा भवनको हकमा भवन निर्माण सम्बन्धी मापदण्ड र संहिता पालनाको अवस्थामा नगरपालिकाकाले एक पटकका लागि नक्सा पास वा हेरफेरमा स्वीकृति दिनसक्ने व्यवस्था' गरेपनि मल्होत्राको कम्पनी तथा विमानस्थल कार्यालयले नक्सा पासका लागि कुनै  प्रक्रिया थालनी नगरेको महानगरपालिको भनाइ छ।

‘सो भवन मापदण्डभित्र अवश्य पनि बनेको छैन,’ महानगरपालिकाका एक कमचारीले भने, ‘अब कुन दिन माथिल्लो तहबाट फोन आउँछ, अनि मापदण्ड मिचेर बनाएको भएपनि सो भवनको नक्सा पास गरिदिनुपर्छ। उहाँको त प्रधानमन्त्रीसँग पनि घनिष्ट सम्बन्ध छ रे।’

विमानस्थलमा व्यापारी मल्होत्राको रजाइँबारे नेपाल लाइभका थप खोज सामग्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५२ रोपनी जग्गामा दीपक मल्होत्राको रजाइँ-१

विमानस्थलमा मल्होत्राको रजाइँ-२ : नियमविपरीत १८ महिना समय थप, अवैधानिक भाडा असुली

विमानस्थलमा मल्होत्राको रजाइँ-३ निर्माण सम्पन्न नभएका संरचनामा बैंकदेखि बेकरीसम्म राखी अवैध भाडा असुली

प्रकाशित मिति: सोमबार, चैत २५, २०७५  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्